सरुवाको निहुँमा भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप | Khabarhub Khabarhub

सरुवाको निहुँमा भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

दमक- झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । सरुवाको निहुँमा कैदीबन्दीबीच झडप भएको हो ।

झडपपछि कारागारमा आगो लागेको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

हाल कारागार आसपास उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : ४० बजे

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई