नेकपा एसले गर्‍यो केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यलाई निष्कासन | Khabarhub Khabarhub

नेकपा एसले गर्‍यो केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यलाई निष्कासन


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासन गरेको हो ।

पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको र पटक–पटक सम्झाउँदा पनि नमानेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ५६ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं– नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय

इटहरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरी- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

काठमाडौं – स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौं–  सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र