फेवातालमा एक पुरुषको शव फेला « Khabarhub

फेवातालमा एक पुरुषको शव फेला


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ। शुक्रबार साँझ अन्दाजि २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा डुबिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो। मृतकको पहिचान खुल्न नसकेको र साथमा भेटिएको सवारी चालक अनुमति पत्रको आधारमा पहिचान खोज्ने काम भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : ३४ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने