वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक जनाको मृत्यु « Khabarhub

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक जनाको मृत्यु


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । वीर अस्पतालको सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताएका छन् ।

उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका सूचना अधिकारी मिश्रले बताएका छन् ।

तर अस्पतालमा उनका कोही बिरामी नभएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका