भारत र नेपालबीच खेल हुने रंगशालामा लाग्यो घाम « Khabarhub

भारत र नेपालबीच खेल हुने रंगशालामा लाग्यो घाम


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारत र नेपालबीचको खेल हुन लागेको श्रीलंकाको क्याण्डीस्थित पाल्लेकेल्ले रंगशालामा घाम लागेको छ ।

खेल सुरु हुनु ४० मिनेटअघि रंगशालामा घाम लागेको हो ।

आज मौसम खराब भई वर्षाका कारण खेल प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटपछि सुरु हुँदैछ ।

यसअघि गत शनिबार सोही रंगशालामा आयोजित भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ४२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान