एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले सुरुमा ब्याटिङ गर्ने « Khabarhub

एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले सुरुमा ब्याटिङ गर्ने


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले टस जितेको छ ।

भारतीय टिमका कप्तान रोहित शर्माले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालका कप्तान रोहित पौडेलले पनि आफूले टस जितेको भए पनि फिल्डिङ रोज्ने प्रतिक्रिया दिए ।

यससँगै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ५० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को