एसिया कप क्रिकेट : भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा भएको छ ।

खेलको ८ ओभर ५ बलमा आशिफ शेखले हार्दिक पाण्ड्याको बललाई बाउन्ड्री कटाएसँगै नेपालको ५० रन पूरा भएको हो ।

हालसम्म नेपालले कुनै विकेट गुमाएको छैन ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ०० बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले