एसिया कप क्रिकेट : नेपालले गुमायो पहिलो विकेट « Khabarhub

एसिया कप क्रिकेट : नेपालले गुमायो पहिलो विकेट


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

खेलको ९ ओभर ५ बलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।

उनी शार्दूल ठाकुरको बलमा इशान्त किशनबाट क्याच आउट भए । आउट हुनुअघि उनले २५ बलमा ३८ रन प्रहार गरेका थिए ।

उनले ३ चौका र २ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ०४ बजे

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५