एसिया कपमा भारतविरुद्ध आशिफ शेखको शानदार अर्धशतक « Khabarhub

एसिया कपमा भारतविरुद्ध आशिफ शेखको शानदार अर्धशतक


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले २७ ओभर २ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

उनले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।

श्रीलंकाको पाल्लेकेलमा जारी खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : ०७ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय