नेपालमा एउटा भाउजुलाई केही भए सरकार गिर्छ, अर्को भाउजुलाई केही भए सिंहदरबार जल्छ : सांसद सिंह « Khabarhub

नेपालमा एउटा भाउजुलाई केही भए सरकार गिर्छ, अर्को भाउजुलाई केही भए सिंहदरबार जल्छ : सांसद सिंह


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद डा अमरेशकुमार सिंहले अहिले नेपालमा एउटा भाउजुलाई केही भए सरकार गिर्ने र अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने अवस्था रहेको भन्दै कटाक्ष गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले इतिहासमा प्रेमिकाको लागि ताज महल बनेको, नेपालकै राजा प्रताप मल्लले रानीलाई खुसी पार्न रानीपोखरी बनाएको र खडक शमशेरले रानीमहल बनाइदिएको चर्चा गर्दै नेपालमा पनि एउटा भाउजुलाई केही भयो भने सरकार गिर्ने र अर्को भाउजुलाई केही भयो भने सिंहदरबार जल्ने अवस्था रहेको टिप्पणी गरे ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले नेपालमा एउटा भाउजुलाई केही भएर सरकार गिर्ने र अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने अवस्था रहेको व्यङ्ग्य गरेका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ५४ बजे

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत