एसिया कप : भारतविरुद्ध जारी खेलमा दीपेन्द्र आउट, सन्दीप मैदानमा « Khabarhub

एसिया कप : भारतविरुद्ध जारी खेलमा दीपेन्द्र आउट, सन्दीप मैदानमा


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । उनी ४१ ओभर १ बलमा हार्दिक पाण्ड्याको बलमा एलबीडब्लू आउट भए ।

यससँगै नेपालले सातौँ विकेट गुमाएको छ ।

श्रीलंकाको पाल्लेकेलमा जारी खेलमा आउट हुनुअघि उनले २५ बलमा २९ रन बनाए । उनको स्थानमा सन्दीप लामिछाने मैदान प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : २० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान