अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु « Khabarhub

अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची –अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा न‌म्बर ९ का बर्ष २० का मिलन खनाल रहेका छन्। घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बताइएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : ५४ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि