काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलामञ्चमा पुगेका छन् ।
आइतबार कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगेका हुन् ।

Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलामञ्चमा पुगेका छन् ।
आइतबार कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगेका हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार २ : ५८ बजे
प्रतिक्रिया