भूकम्पमा परी गम्भीर घाइते भएका ७ जनालाई काठमाडौं ल्याइँदै | Khabarhub Khabarhub

भूकम्पमा परी गम्भीर घाइते भएका ७ जनालाई काठमाडौं ल्याइँदै


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जाजरकोट भूकम्पमा परी गम्भीर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ ।

नेपाल प्रहरीका अनुसार सो भूकम्पमा परी घाइते भएकामध्ये ७ जनालाई नेपाल एअरलाइन्सको उडानबाट काठमाडौं ल्याइन लागिएको हो

गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ५९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका