भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालित | Khabarhub Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालित


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट भूकम्पपीडितको उद्धारका लागि ८ सय ५९ जना प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९ जना, चौरजहारी बेस क्याम्पबाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब महानिरीक्षकको कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्लान प्रहरी सहयाक निरिक्षकको कमाण्डमा १० जना र इलका प्रहरी कार्यालय बादेपीपल सुर्खेतबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जना गरी ८ सय ५९ जना प्रहरी परिचालन गरिएको हो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ३४ बजे

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको

‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’

गाजा – गाजामा राहत वितरण गरेको इजरायल र अमेरिकाको संस्थामा