चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने | Khabarhub Khabarhub

चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने भएको छ ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मार्फन् नेपालका लागि चिनियाँ राजदूत छन सोङले सहायता सामग्री प्रदान गरिने जानकारी दिएका हुन् ।

चीनले प्रदान गर्ने सामग्री एक दुई दिनमा नेपाल आइपुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : १० बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल