नेपाल सुपर लिग : आज काठमाडौँ र झापा भिड्ने « Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौँ र झापा भिड्ने


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौँ रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । जारी लिगमा काठमाडौँले आज तेस्रो खेल खेल्दैछ भने झापाले दोस्रो खेल खेल्न लागेको हो ।

काठमाडौँ यसअघिका दुई खेलमा अपराजित रहेको थियो । उसले पहिलो खेलमा इलामलाई हराएको थियो भने चितवनसँग बराबरी खेलेको थियो ।

यस्तै, झापा आफ्नो पहिलो खेलमा इलामसँग पराजित भएको थियो ।

जारी लिगमा २ खेल खेलेको काठमाडौँको ४ अंक छ । एक खेल खेलेको झापा अंकविहीन रहेको छ ।

यस्तै, शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ भने ललितपुर ५ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ०९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले