इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई ४–३ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टलर, वटारु एन्डोअलेकज्याण्डर आर्नोलले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । आत्मघाती गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।

फुल्हमका लागि ह्यारी विल्सन, केनरी टेटेबोबी रेइडले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै लिभरपुल १४ खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको फुलहम १५ अंकका साथ १४ औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ४५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको