इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई ४–३ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टलर, वटारु एन्डो र अलेकज्याण्डर आर्नोलले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । आत्मघाती गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।

फुल्हमका लागि ह्यारी विल्सन, केनरी टेटे र बोबी रेइडले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै लिभरपुल १४ खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको फुलहम १५ अंकका साथ १४ औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ४५ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो