इटालियन सिरी ए : नापोलीविरुद्ध इन्टर मिलानको ३ गोल | Khabarhub Khabarhub

इटालियन सिरी ए : नापोलीविरुद्ध इन्टर मिलानको ३ गोल


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । आइतबार राति भएको खेलमा नापोलीलाई ३–० गोलले हराउँदै इन्टरले सहज जित हात पारेको हो ।

इन्टरको जितका लागि हाकान काल्हानोग्लु, निकोलो बरेला, मार्कुस थुरमले एक–एक गोल गरेका थिए । पहिलो हाफको ४४औँ मिनेटमा सुरुवाती गोल गरेको इन्टरले दोस्रो हाफको ६१औँ८५औँ मिनेटमा दुई गोल थप्दै ३–० को जित निकालेको हो ।

यो जितसँगै १४ खेलबाट ३५ अंक बनाएको इन्टर मिलान लिग तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको नापोली २४ अंकसहित पाँचौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको ३३ अंक छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ४९ बजे

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि