इटालियन सिरी ए : नापोलीविरुद्ध इन्टर मिलानको ३ गोल « Khabarhub

इटालियन सिरी ए : नापोलीविरुद्ध इन्टर मिलानको ३ गोल


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । आइतबार राति भएको खेलमा नापोलीलाई ३–० गोलले हराउँदै इन्टरले सहज जित हात पारेको हो ।

इन्टरको जितका लागि हाकान काल्हानोग्लु, निकोलो बरेला, मार्कुस थुरमले एक–एक गोल गरेका थिए । पहिलो हाफको ४४औँ मिनेटमा सुरुवाती गोल गरेको इन्टरले दोस्रो हाफको ६१औँ८५औँ मिनेटमा दुई गोल थप्दै ३–० को जित निकालेको हो ।

यो जितसँगै १४ खेलबाट ३५ अंक बनाएको इन्टर मिलान लिग तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको नापोली २४ अंकसहित पाँचौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको ३३ अंक छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ४९ बजे

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा