साइबर ब्युरोले भन्यो- विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यम रोज्नू « Khabarhub

साइबर ब्युरोले भन्यो- विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यम रोज्नू


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ । ब्युरोले साइबर क्राइमका घटना बढेपछि उनीहरूलाई सजग गराएको हो ।

सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ ।

ब्युरोले झुटा आश्वासनमा परी  साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १ : ५५ बजे

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ