शेखर-गगन समूहले बोलायो छुट्टै भेला « Khabarhub

शेखर-गगन समूहले बोलायो छुट्टै भेला


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको शेखर-गगन समूहले आज छुट्टै भेला बोलाएको छ।

कांग्रेसले निकटको सत्ता गुमाएपछि इतरसमूहले भेला बोलाएको हो । भेलामा चुनावी समिक्षा गर्नुका साथै नयाँ सत्ता समिकरणबारे छलफल हुनेछ।

साथै पार्टीको आगामी केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी भएको बुझिएको छ । कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।

पुस २२ गते तय भएको बैठक बुधबार सारिएको थियो । त्यसअघि २३ गते संसदीय दलको बैठक बोलाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ९ : ४४ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित