लुम्बिनीमा २७ पुससम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान | Khabarhub Khabarhub

लुम्बिनीमा २७ पुससम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

 लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्‍याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।

२७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न सकिने छ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  २ : ५२ बजे

उत्पादन र जीवनसँग जोडिने शिक्षा आवश्यक : प्रचण्ड 

घोराही– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग

जय नेपाल कप क्रिकेटमा लखनउ र ढाकाको जित

काठमाडौं – जय नेपाल कप २०२६ क्रिकेट प्रतियोगिताको शुक्रवार भएको

दोस्रो विश्व युद्ध सकिएको नौ महिनापछि जन्मिएका तीन अमेरिकी राष्ट्रपति

सन् १९४५ संसारकै लागि महत्त्वपूर्ण वर्ष हो। लगातार दुई विश्वयुद्धका

आधाबाटोको दुखान्त

म घुरन चौधरी वर्ष –३८ । बाबु दरबारी चौधरी र

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

सुनसरी– केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको