सरकारको प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल  | Khabarhub Khabarhub

सरकारको प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल 


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यो भन्दा अगाडि सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की रहेका थिए

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  २ : ५७ बजे

सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो : विद्रोही नेता अहमद

सिरिया – विद्रोही नेता अहमद अल साराले देशले लामो समयको

राज्य व्यवस्थासहित पाँचवटा समितिको बैठक बस्दै 

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।

महिला यू-१९ एसिया कप : पाकिस्तानलाई हराएर ‘सुपर चार’मा पुगेको नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं – महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज

एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णालीको भिडन्त

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय