रास्वपालाई हिमेश पन्तको सुझाव- सरकार छोडे पनि नैतिकता नछाड्नू « Khabarhub

रास्वपालाई हिमेश पन्तको सुझाव- सरकार छोडे पनि नैतिकता नछाड्नू


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले सरकार छोडे पनि नैतिकता नछाड्न पार्टीलाई सुझाव दिएका छन् ।

शनिबार राती सामाजिक सञ्जालमार्फत उनले गृह मन्त्रालय छोड्न नमिल्ने बताएका छन्। आज गृहमन्त्री नदिनेले भोलि काम गर्न पनि नदिने उल्लेख गर्दै रास्वपाले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएको टिप्पणी गरेका छन्।

‘आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि दिदैन। स्वतन्त्र पार्टीले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। बरु! सरकार छोड्नु, नैतिकता नछोड्नु,’ पन्तले लेखेका छन्।

उनी चुनावमा पराजित भएका थिए।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ११ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।