सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै « Khabarhub

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ ।

सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने पार्टीको निर्णय छ ।

 

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : १० बजे

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी