चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण « Khabarhub

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ ।

उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय अजय मजाकोटीले बताए ।

गाउँको ६ ठाउँमा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको स्थानीय देवी श्रेष्ठले बताइन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ४५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी