ए डिभिजन लिगमा तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा तीन खेल हुँदै


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।

अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।

जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल यूथ क्लबसँग खेल्ने छ । यो खेल भने बेलुकी ५ : ३० मा सुरु हुनेछ ।

ललितपुरको च्यासल मैदानमा भने दिउँसो साढे २ बजे न्यूरोड टिम एनआरटी र सातदोबाटो यूथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ०६ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले