नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने « Khabarhub

नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले विश्वासको मत दिने  निर्णय गरेको हो।

 यसअघि  नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौता बिना मत नदिने बताउँदै आएकी थिइन्। 

आज बसेको नागरिक उन्मुक्तिको बैठकले शाहलाई  विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताएका छन् । नेकपा माओवादी केन्द्रले  मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

  मुख्यमन्त्री शाहले आज  विश्वासको मत लिँदै छन्।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  २ : ०४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि