जापानमा ‘आरआरआर’को नयाँ रेकर्ड कायम  « Khabarhub

जापानमा ‘आरआरआर’को नयाँ रेकर्ड कायम 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मुम्बई– एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले जापानमा नयाँ रेकर्ड कायम गरेको छ । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले जापानको थिएटरमा १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो ।

यो फिल्म जापानको ४४ शहरका २०९ स्क्रिनसहित ३१ आइमेक्स स्क्रिनमा रिलिज गरिएको थियो । फिल्म जापानमा १० लाख पटक देखाइएको छ । फिल्मका निर्देशक राजामौलीले आफ्नो ट्वीटर एकाउण्टमा जापानको दर्शकप्रति जापानी भाषामा नै आभार व्यक्त गरेका छन् ।

फिल्मले जापानमा हालसम्म ८० करोड रुपैयाँ बढी कमाई गरेको छ । यसले जापानमा सय करोड क्लब पार गर्ने व्यापार विश्लेषकको अनुमान छ । फिल्मले गत जनवरीमा जापानमा सय दिन पुरा गरेका थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ४९ बजे

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक