मिटरब्याज पीडितको सङ्घर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर) « Khabarhub

मिटरब्याज पीडितको सङ्घर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिटरब्याज पीडितहरूले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरूले प्रदर्शन गरेका छन् ।

 संसद् भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरूमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरूले बताएका छन् । 

बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरूले मिटरब्याज पीडितको विषयमा नै आफ्नो प्रस्तुती दिएका थिए ।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : १६ बजे

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न