नक्कली शरणार्थी प्रकरणमा सरकारले चालेको कदम सकारात्मक : रवि लामिछाने | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणमा सरकारले चालेको कदम सकारात्मक : रवि लामिछाने


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अहिलेका गृहमन्त्रीले गरेको यो काम उत्कृष्ट भएको बताए । ‘हामी सकारात्मक छौं, उहाँले राम्रो कदम चाल्नुभएको छ’, लामिछानेले भने

शरणार्थी प्रकरणमा नाम जोडिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नपरेकाले यो प्रकरण शंकाकै घेरामा रहेको उनको भनाइ छ । ‘बोल्दा बोल्दै, हेर्दाहेर्दै हराउनुभयो । आउँछु भन्दा भन्दै हराउनुभयो’, उनले भने ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ३२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’