प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।

यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

नयाँ बजेट आएपछि सुधार आउने अपेक्षा गरिएको नेप्से ब्रोकरले पाउने कमिशनलाई लिएर रुमल्लिएको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ११ : ४० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी