स्पेन महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश « Khabarhub

स्पेन महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा स्पेन क्वाटरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ ।

शनिबार न्यूजिल्याण्डको इडेन पार्क मैदानमा भएको प्रि–क्वाटरफाइलनको पहिलो खेलमा स्विट्जरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम आठमा प्रवेश गरेको हो ।

स्पेनको जितमा लाया कोडिना पानेदासले २ तथा आइताना बोन्माटी कोन्का, अल्बा मारिया र जेनिफर हेर्मोसोले १–१ गोल गरेका थिए । स्विटजरल्यान्डका लागि लाया कोडिनाले गरेको आत्मघाती गोल उपहारस्वरुप प्राप्त भएको थियो ।

प्रि–क्वाटरफाइनलको दोस्रो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे जापान र नर्वेबीच हुनेछ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : २२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने