दार्चुलाको लेकममा गौरा मनाउन भदौ २१ र २२ गते बिदा दिन मुख्यमन्त्रीलाई पत्राचार « Khabarhub

दार्चुलाको लेकममा गौरा मनाउन भदौ २१ र २२ गते बिदा दिन मुख्यमन्त्रीलाई पत्राचार


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्चुलाको लेकम गाउँपालिकामा गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते सार्वजनिक बिदा कायम गर्न मुख्यमन्त्रीलाई पत्राचार गरिएको छ।

गाउँपालिकाले सोमबार पत्र पठाउदै दुई दिन सार्वजनिक बिदा दिन अनुरोध गरेको हो ।

दार्चुलाको केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ भने शैल्यशिखर क्षेत्रसहित अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : १३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु