हुम्लाबाट पाँच जुवाडे पक्राउ « Khabarhub

हुम्लाबाट पाँच जुवाडे पक्राउ


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

हुम्ला – मंगलबार बेलुकी सिमकोट गाउँपालिका–५ को बजार क्षेत्रको एक जनाको घरबाट जुवाको खालबाट पाँच जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा प्रहरीले मारेको छापाबाट नगदसहित जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले मंलबार बेलुका जुवाको खालबाट पाँच जना जुवाडे र नगद एक लाख ६३ हजार ३४५ रुपियाँ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

जुवा खेली रहेको सूचना प्रहरीले जानकारी पाएपछि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले नगद र जुवाडे नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १० : ०० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले