प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने भएका छन् । गत मंगलबार गएको भूकम्पको केन्द्रबिन्दु बनेको बझाङको अवस्थाबारे जानकारी लिन शुक्रबार उनी त्यसतर्फ जाने भएका हुन् । 

यसअघि बिहीबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले बझाङमै गएर अवलोकन गरेर थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए । 

मंगलबार दिउँसो ३ः ०६ बजे को समयमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट एकजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  २ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’