भायानेटले ल्यायो चाडपर्वलक्षीत छुटको अफर « Khabarhub

भायानेटले ल्यायो चाडपर्वलक्षीत छुटको अफर


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपिएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ।

यसका साथै महान् चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होमएप्लायन्समा ५०५ सम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको ८४०० रुपैयाँमा १२५ ‍एमबीपिएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो । यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशत सम्म छुटका लागि योग्य हुनेछन् । त्यसैले यस अभियानको नाम चाडमा चौका राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहनेछन्।

यस सीमित अवधिको अफरमा उपलब्ध छुटहरू यसप्रकार छन्:

– अल्टिमा वायरलेस इयरबड्स: भ्याटसहितको मूल्य १२२५ रुपैयाँ सम्ममा उपलब्ध छ ।
– हिमस्टार ४३ इन्च स्मार्ट टिभी: भ्याटसहितको मूल्य २७,५०० रुपैयाँ सम्ममा उपलब्ध छ ।
– हिमस्टार ५५ इन्च स्मार्ट टिभी: भ्याटसहितको मूल्य ५४,००० रुपैयाँ सम्ममा उपलब्ध छ ।
– हिमस्टार रेफ्रिजरेटर: भ्याटसहितको मूल्य १७,५१० रुपैयाँ सम्ममा उपलब्ध छ ।
– हिमस्टार वाशिङ मेसिन: भ्याटसहितको मूल्य ४१,२०० रुपैयाँ सम्ममा उपलब्ध छ ।

मङ्सिर ९ गतेसम्म मान्य रहने यो अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको व्यवस्था छ

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ५७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता