एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी « Khabarhub

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारी ३६५ मत प्राप्त गरे।

यस्ते उपाध्यक्षमा नवराज प्यानलकै मिनप्रसाद गुरुङ निर्वाचित भएका छन् । गुरुङले ५ सय ३४ मत प्राप्त गरे, भने उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनज्वय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक, उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारी विजयी भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ११ : ३४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित