इंग्लिस प्रिमियर लिग : न्युकासलसँग आर्सनल स्तब्ध   « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युकासलसँग आर्सनल स्तब्ध  


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले जित निकालेको छ । गएराति घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनललाई १–० गोलले स्तब्ध बनाउँदै न्युकासलले जित निकालेको हो ।

न्युकासलका एन्थोनी गोर्डनले एक गोल गरेका थिए । उनले खेलको ६४औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै न्युक्यासल ११ खेलबाट २० अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको आर्सनल २४ अंकका साथ तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : १८ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,