स्पेनिस ला लिगा : रियल सोसिडाडमाथि बार्सिलोनाको जित « Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाडमाथि बार्सिलोनाको जित


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा रियाल सोसिडाडलाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि रोनाल्ड अरौजोले एक गोल गरेका थिए । उनले गरेको यो गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट २७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । ३१ अंक भएको जिरोना शीर्षस्थानमा रहँदा एक खेल कम खेलको रियाल मड्रिड २८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन