आईसीसी टी २० विश्वकप छनोट : नेपाल र ओमानबीचको खेल सुपर ओभरतर्फ धकेलियो « Khabarhub

आईसीसी टी २० विश्वकप छनोट : नेपाल र ओमानबीचको खेल सुपर ओभरतर्फ धकेलियो


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी २० विश्वकप क्रिकेट एसियाली छनोटको फाइनल खेल सुपर ओभरतर्फ धकेलिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : २१ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ