जाजरकोट भूकम्पका प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने कांग्रेस सांसद पौडेलको घोषणा « Khabarhub

जाजरकोट भूकम्पका प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने कांग्रेस सांसद पौडेलको घोषणा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार उनले भूकम्पबाट पीडित भएकाहरुलाई आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु ।’ उनले भने ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ०५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२