स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो र कार्डिजले बराबरी खेलेको छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कार्डिजका क्रिस रामोस र सेल्टाका जोर्गेन स्ट्रान्ड लार्सनले एक–एक गोल गरेका थिए । कार्डिजका रामोसले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने सेल्टाका जोर्गेनले ५७ औँ मिनेटमा गोल फर्काएका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा कार्डिज सेल्टासँग अंक बाँड्न बाध्य भयो । 

जारी लिगमा १५ खेल खेलेको कार्डिज १२ अङ्कका साथ १६औँ स्थानमा छ भने ९ अङ्क भएको सेल्टा १८औँ स्थानमा छ ।  

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५० बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि