मन्त्रिपरिषदको बैठक सुरु « Khabarhub

मन्त्रिपरिषदको बैठक सुरु


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसिरहेको हो ।

बैठक बस्नुअघि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुबीच भएको छलफलमा नागरिकता विधेयकसहितका जनसरोकारका विधेयकलाई अघि बढाउने सहमति भएको थियो ।

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : २८ बजे

बारा-२ मा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त

काठमाडौँ – १० वैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा गत मंसिरमा

श्रम स्वीकृतिको काम वैशाख १ गतेदेखि पालिकाबाटै

काठमाडौँ – आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः

तरकारी र फलफूलको आजको मूल्य सार्वजनिक

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

लाङटाङबाहेक रसुवाका सबै गाउँमा यातायातको पहुँच

रसुवा – रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

दोधारा चाँदनी – भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै