माघ २९ र फागुन १ गते बस्ने भनिएको एमाले केन्द्रिय समिति बैठक स्थगित | Khabarhub Khabarhub

माघ २९ र फागुन १ गते बस्ने भनिएको एमाले केन्द्रिय समिति बैठक स्थगित


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रिय समिति बैठक स्थगित गरेको छ ।

नेकपा एमालेको आगामी माघ २९ र फागुन १ गते हुने केन्द्रिय समितिको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको पार्टीका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे छलफल हुने रिजालको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’