बझाङमा रुखबाट लडेर महिलाको मृत्यु « Khabarhub

बझाङमा रुखबाट लडेर महिलाको मृत्यु


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

खप्तडछान्ना गाउँपालिका–१ गोठ्खोलाकी धर्मादेवी खत्रीको मृत्यु भएको हो ।

खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : ३६ बजे

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट