दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता  « Khabarhub

दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता 


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार)  गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । 

महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि एसईई परीक्षालाई मध्यनजर गर्दै नेपाल बन्द फिर्ता लिएको स्पष्ट पारेका हुन्।


प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ३ : ४५ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले