राजस्थानलाई ९ विकेटले हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा « Khabarhub

राजस्थानलाई ९ विकेटले हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

गएरातिको खेलमा राजस्थानले दिएको १ सय १९ रनको लक्ष्य गुजरातले १३ ओभर ५ बलमा १ विकेटको क्षतिमा भेट्टाएको हो । १० खेलमा सात जित र तीन हारसहित गुजरातले १४ अंक बनाएको छ ।

१० खेलमा ५ मा जित र ५ मा हार चाखेको राजस्थान भने १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । आईपीएलमा आज दुई खेल हुँदैछन् । चेन्नई सुपर किङ्स र मुम्मई इन्डियन्स दिउँसो पौने ४ बजे चेन्नईमा खेल्नेछन् ।

दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङ्लोरबीच राति पौने ८ बजे दोस्रो खेल हुँदैछ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ५ : ४८ बजे

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण

उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद्

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ